Key - C

Transpose To:

  Hē sārā pr̥thvīkā - हे सारा पृथ्वीका मानिस हो

हे सारा पृथ्वीका मानिस हो,
परमप्रभुको जयजयकार मनाऔँ
आनन्दसाथ उनको सेवा गर,
भजन गाएर उनको सामने आओ

१. परमप्रभु नै परमेश्वर हुन्‌,
उहाँले हामीलाई बनाउनुभयो (२)
हामी उहाँका प्रजा अनि
उहाँका खर्कका भेड़ाहरू हौँ (२)

२. धन्यवादसाथ र प्रशंसा गर्दै
उहाँको ढोका र चोकभित्र पस (२)
उहाँलाई धन्यवाद चढ़ाऔँ,
उहाँको नाउँलाई धन्यको भन (२)

३. परमप्रभु भलो हुनुहुन्छ,
उहाँको कृपा सधैँभरि छ (२)
अनि उहाँको सत्यता
पुस्तौँसम्म स्थिर रहन्छ (२)

* * * * * * * * * * * *

Hē sārā pr̥thvīkā mānisa hō,
paramaprabhukō jayajayakāra manā'aum̐
ānandasātha unakō sēvā gara,
bhajana gā'ēra unakō sāmanē ā'ō

1. Paramaprabhu nai paramēśvara hun‌,
uhām̐lē hāmīlā'ī banā'unubhayō (2)
hāmī uhām̐kā prajā ani
uhām̐kā kharkakā bhēṛāharū haum̐ (2)

2. Dhan'yavādasātha ra praśansā gardai
uhām̐kō ḍhōkā ra cōkabhitra pasa (2)
uhām̐lā'ī dhan'yavāda caṛhā'aum̐,
uhām̐kō nā'um̐lā'ī dhan'yakō bhana (2)

3. Paramaprabhu bhalō hunuhuncha,
uhām̐kō kr̥pā sadhaim̐bhari cha (2)
ani uhām̐kō satyatā
pustaum̐sam'ma sthira rahancha (2)