लिनोस् तन, अर्पन्छौँ लिनोस् मन,
चढाउँछौँ लिनोस् धन,
पिता (तपाईंकै हौँ) (२)
तपाईंकै शुरु देखि छनेका,
तपाईंकै ख्रीष्टको रगतले किनेका
तपाईंकै आत्माको छाप लागेका,
(तपाईंकै हौँ) (२)
************
Linōs tan, arpanchaum̐ linōs man,
caḍhā'um̐chaum̐ linōs dhan,
pitā (tapā'īṅkai haum̐) (2)
tapā'īṅkai śuru dēkhi chanēkā,
tapā'īṅkai khrīṣṭakō ragatalē kinēkā
tapā'īṅkai ātmākō chāp lāgēkā,
(tapā'īṅkai haum̐) (2)