Key - D

Transpose To:

  Parbhuko Vani Suna Na Sathi - प्रभुको वाणी सुनन साथी समय यो हुँदा नै

को. [D]प्रभुको [Bm]वाणी [D]सुनन [Em]साथी [D]समय यो [Em]हुँदा [G]नै ,

([D]दुइ दिनको [F#m]जीवन [D]पलकमा [A]बित्छ, [D]पाउनु त [Em]के छ [D]र ?) (२)


१. यो गर्छु भन्दै त्यो गर्छु भन्दै जीवन बित्दैछ (२)
छोटो यो जीवन बितेर जान्छ, लानु त के छ र ? (२)

२. मरणपछि कसैलाई आगो, कसैलाई मट्टीमा (२)
मुक्ति नपाए आत्मा त पर्छ, नरकको भट्टीमा (२)

३. ज्ञानी र मूर्ख गरीब र धनी नमर्ने को छ र ? (२)
प्राण गएपछि साँचो न्यायबाट को पो उम्कन्छ र ? (२)

४. ‘म दिन्छु शान्ति उद्धार र मुक्ति’ प्रभुको वाणी छ, (२)
यै प्रभुमाथि विश्वास गरी उद्धार पाउनु छ (२)