Key - D

Transpose To:

  Ma Dhulo Bata Aye - म धुलोबाटै आए

[D]म धुलो [G]बाटै आ[D]ए, म धु[G]लो[A]मा फर्क[D]न्छु

[D]यही नै [G]हो मेरो अस्ति[Em]त्व घाँस [A]भै ओइलाउँ[D]छु

([D]तर छोटो यो जीवन[A]मा येशुको पे्रम छरि छ[D]रि

अन[G]न्तको मेरो घर[Em]मा थरी [A]थरी फुलाउँ[D]छु ) २

म रित्तो हात आए म रित्तै हात फर्कन्छु
यहिनै हो मेरो परिचय पानीको बाफ भैm छु
(तर नम्र भई मित्रताको सुन्दर सुन्दर मोती बनाई
अनन्तको मेरो घरमा धेरै धन थुर्पाछु ) २

म परदेशी भई आए र परदेशीनै जान्छु
यहिनै हो मेरो चिनारी केही दिनको मात्रै छु
(टिक्ने छैन याँह मेरो हातले जम्मा गरेको थोकहरु
टिक्ने छन केवल सम्बन्धमा मैले बाँटेको प्रेमहरु) २

ओ येशु तिम्रो कृपा मलाई प्रेम गर्न सिकाउनु होस्
अनन्तको मेरो घरमा तपाईको ओठमा मलाई विश्वास छ