Key - D

Transpose To:

  Jun Nawma Cha Mukti - जुन नाउॅमा छ मुक्ति

जुन [A]नाउॅमा छ [G]मुक्ति,

जुन [D]नाउँमा छ [A]शक्ति

जुन [A]नाउँमा छ [G]शान्ति

दिन्छन् [D]उनले च[A]ङ्गाई ) x2


जुन [A]नाउँमा छ [G]जिन्दगी

ये[D]शू हो त्यो ना[A]उॅ

जुन [A]नाउँमा छ [G]छुटकारा

ये[D]शू हो त्यो नाँ[A]उ


([A]येशू तपाईको [G]नाँउ

[D]सबैभन्दा उच्च [A]छ)4

(बिमारीबाट गरीबीबाट श्रापबाट छुटाउँछ
जुन नामले अन्धोलाई देख्न सक्ने गराउँछ)2

जुन नाउँमा छ जिन्दगी येशू हो त्यो नाउॅ
जुन जाँउमा छ छुटकारा येशू हो त्यो नाँउ

(येशू तपाईको नाँउ सबैभन्दा उच्च छ)4