Key - G

Transpose To:

  को हुन स्वगर् छोडी संसारमा आउनुहुने

को [G]हुन स्वर्ग छोडी संसारमा आउनुहुने

को [C]हुन पापीहरूलाई टिठ्याउनुहुने

को [G]हुन क्रूसमा आफ्नो प्राण दिनुहुने को [D]हुन?


को [G]हुन मृत्युबाट बौरी उठ्नुहुने

को [C]हुन महिमामा स्वर्ग जानुहुने

को [G]हुन फेरी बादलमा आउनुहुने को [D]हुन


([Em]मण्डली भन्छ [C]एउटै स्वरमा)२

(वहाँ [G]ये......[C]शू [D]मुक्तिदाता हाम्रो[G])२


महि[G]मा होस महि[C]मा होस महि[D]मा होस येशूको[G]

महि[Em]मा होस महि[C]मा होस महि[D]मा होस येशूको[G]


को [G]हुन पापरहित जीवन जीउनुहुने

को [C]हुन शैतानको शिरलाई कुल्चनुहुने

को [G]हुन पराक्रमी युद्ध जीत्नुहुने को [D]हुन


को [G]हुन पानीलाई दाखमद्ध बनाउनुहुने

को [C]हुन छालहरूमाथी हिड्नुहुने

को [G]हुन अनन्त जीवन दिनुहुने को [D]हुन


([Em]मण्डली भन्छ [C]एउटै स्वरमा)२

(वहाँ [G]ये......[C]शू [D]मुक्तिदाता हाम्रो[G])२


महि[G]मा होस महि[C]मा होस महि[D]मा होस येशूको[G]

महि[Em]मा होस महि[C]मा होस महि[D]मा होस येशूको[G]