Key - G

Transpose To:

  Na Daraw Ma Temi Sanga Chu - नडराऊ, म तिमीसँग छु

[Em]नडराऊ, म तिमीसँग छु

[C]नडराऊ, म तिमीसँग छु

[Am]नडराऊ, म तिमीसँग छु

भन्छन्‌ [Em]प्रभू


[G]उद्धार गरी तिमीलाई [Em]बोलाएको छु,

[C]तिमी मेरा हौ,[D]

[G]पानीबाट भएर [Em]जाँदा म त्यहाँ हुनेछु,

[C]आगोमा पनि[D]



([G]तिमी कहिल्यै जल्ने [D]छैनौँ) (२)

कार[C]ण [D]म तिमी[C]सँग [G]छु ।