Key - E

Transpose To:

  जीवनको स्वामी प्रभुलाई

[E]जीवनको स्वामी [A]प्रभुला[B]ई, [E]महिमा होस् स[B]धै

[E]म जब भुल्छु [A]तपाईंलाई, [E]कलवरी[B]मा डो[E]न्याऊ ।

chorus
भुल्छु जब गलगथाको, कष्टको प्रार्थना तपाईंको
भुल्छु जब प्रेम तपाईंको, कलवरीमा डोन्याऊ ।

verse
देखाऊ मलाई चिहान उनको, दूतगणले घेरेको
जहाँ यस कठोर हृदय लिई, गर्छु अर्पण उनलाई ।

verse
मरियमले चिहानमा दान लिई, तपाईंलाई खोजेथी
हृदयको दान लिई म पनि, खोज्न सकूँ अनि ।

verse
छु प्रभु बोक्नलाई तयार आफ्नो त्यो क्रूसको भार
दिउ जीवन दूःख पार, शक्ति प्रदान तारणहार