Key - G

Transpose To:

  Satya Sundar Sidha Manis - सत्य सुन्दर सिद्ध मानिस

कोः [G]सत्य सुन्दर सिद्ध [Bm]मानिस हुनु[C]हुन्छ, प्रभु ख्री[G]ष्ट

उहाँ[Em]सँग साटें मै[C]ले, अन[Dsus]न्त-अनन्तलाई चो[G]खो प्रीत (२)


१. सिद्ध [G]ईश्वर सिद्ध मानि[Am]स, मेरो [Dsus]जीवन स्वामी[G]लाई

अन्त[Em]रात्मादे[C]खि श्रद्धा[Dsus]-भक्ति छ त[G]पाईंलाई ।


२. तपाईं [G]मेरो म तपाईं[Am]को, अन[Dsus]न्तलाई हाम्रो प्री[G]त (२)

दुः[Em]ख-सुखमा दिलो[C]ज्यानले, रात-दिन [Dsus]गाउँछु ख्रीष्टको [G]गीत । (२)