हामी [A]गाउँद है [D7]आदर भक्ती [A]साथ,
श[A]न्तिदाता त[D7]पाईको महि[A]मा,
[A]प्रशन्नता प्रति[D7]ज्ञाको गोर्ण[A]न,
प्र[Bm]शंसा सबै [E]जाती मिले[A]र ।
ज[D]गत्मा त[E]पाईको आ[F#m]गमन,
स्वग[D]त गर्दै सारा हृ[E]द्यय खोलेर[A].
([A]मारानाथा राजा [Bm]हामो बिच[A]मा
[A]आराध[Bm]ना सारा [D]पुथ्वी स्व[E]र्गीयमा[A]
[A]उच्चमा हामी [Bm]गाँउ छौं होस[A]न्ना
[A]मुक्तिदा[Bm]ता त[D]पाईको [E]महिमा[A]।) 2
हाम्रो [A]लागि यो [D7]नयाँ जीवन अनुग्र[A]ण ,
[A]सृष्टिकर्ता त[D7]पाईको योज[A]न ।
[A]अगापे प्रेम हामी[D7]लाई देखाउनु [A]भो,
[Bm]बचननै [E]देहदारी हुनु [A]भो।
[D]अलौकिक त्यो त[E]पाईको आग[F#m]मन,
स्व[D]गत गर्दै सारा हृ[E]द्धय खोले[A]र ।
([A]मारानाथा राजा [Bm]हामो बिच[A]मा
[A]आराध[Bm]ना सारा [D]पुथ्वी स्व[E]र्गीयमा[A]
[A]उच्चमा हामी [Bm]गाँउ छौं होस[A]न्ना
[A]मुक्तिदा[Bm]ता त[D]पाईको [E]महिमा[A]।) 2