Key - D

Transpose To:

  Aaradhna Ko Geeta Ho Yo - आराधनाको गीता हो यो

[D]हो…… होहो……होहो …[G]हो..[A]होहो ………

([D]आराधनाको [Bm]गीता हो यो [G]हृदय खोलि [D]गाउछु

[D]प्रसंसा को [Bm]संगीता हो यो [G]हृदय भेटि च[D]दौचु ) २

(जस[G]रि मरभुमी[D]मा मन[G]न जुटाउनु [D]भो,

म[Em]लाई पनि जुटाउ[A]ने ऊ[G]हा हु[A]नुहुन्छ[D]) २

(हो…… होहो…….होहो ….हो..होहो ……….) २


([D]कथा होइन [Bm]इतियास हो [G]चेला मात्ति [D]मर्कूसको,

[D]लुक यहुनाले [Bm]दिएका ति ग[G]वै सत्य [D]हो) २

जस[G]रि पाच रो[D]टि र दु[G]इ माछा[D]ले

[G]पाँच हजारलै खुआउनु[D]भो

(म[Em]लाई पनि खुवाउ[A]ने, ये[G]शु हुनु[A]हुन्छ[D]) २