१. [E]येशू कस्तो प्यारो [A]मित्र [E]पापको [B]भार उठाउनुभो
[E]दुःख-सुख ईश्वर[A]कहाँल्याउनु [E]हामीला[B]ई वरदान कत्रो ?
[B]कति शा[B7]न्ति सुख [E]गुमाउँ[E7]छौं [A]कति [F#m]दुःख छ ब्यर्थ[B]मा ?
[E]कारण ईश्वरकहाँ [A]हामी [E]सब ल्याउँ[B]दैनौं प्रार्थना[E]मा ।
२. [E]चारैतिरबाट [A]आउँछ [E]सङ्कट, क्लेश र परी[B]क्षा
[E]लौ, हरेस खानु[A]पर्दैन, [E]ख्रीष्टलाई [B]भनौं प्रार्थना[E]मा,
[B]हाम्रो स[B7]बै दुःखमा [E]भागी, [A]यस्तो [F#m]मित्र कहाँ पा[B]औंला ?
[E]हर कमजोरी येशू [A]बुझ्छन्, [E]ख्रीष्टलाई [B]भनौं प्रार्थना[E]मा ।
३. [E]हामी छौं कि निर्बल [A]दुःखित, [E]चिन्ता, बोझले लादे[B]का?
[E]हाम्रो आश्रय खालि [A]येशू [E]ख्रीष्टलाई [B]भनौं प्रार्थना[E]मा,
[B]साथीले के गर्छन् [E]हेला ? [A]ख्रीष्टलाई [F#m]भनौं प्रार्थना[B]मा
[E]उनले रक्षा गर्छन् [A]हाम्रो, [E]उनमा [B]पाउँछौं सान्त्व[E]ना ।