Key - E

Transpose To:

  Jeevan Ko Swami Prabhu Lai - जीवनको स्वामी प्रभुलाई

१. [E]जीवनको स्वामी [A]प्रभु[B]लाई [E]महिमा होस् [B]सधैं

[E]म जब भुल्छु [A]तपाईं[E]लाई [E]कलवरी[B]मा डोर्या[A]ऊ ।


कोः [B]भुल्छु ज[A]ब गल[E]गथाको [B]कष्टको [A]प्रार्थना [E]तपाईंको

[C#m]भुल्छु ज[B]ब प्रेम [A]तपाईं[E]को [E]कलवरी[B]मा डोर्या[A]ऊ ।


२. देखाऊ मलाई चिहान उनको दूतगणले घेरेको

जहाँ यस कठोर हृदय लिई गर्छ अर्पण उनलाई ।


३. मरियमले चिहानमा दानलिई तपाईंलाई खोजेथी

हृदयको दान लिई म पनि खोज्न सकूँ अनि ।


४. [E]छु प्रभु बोक्न[A]लाई त[B]यार [E]आफ्नो त्यो [B]क्रूसको भार

[E]गर्नेछु जीवन [A]दुःख [E]पार [E]शक्ति देऊ [B]तारण[A]हार ।