Key - G

Transpose To:

  Malai Tapaiko Khacho Cha - मलाई तपाईको खाचो छ

[G]मलाई तपाई[D]को खाचो [C7]छ,

[G]हात प्रेम[D]को बढाउ[C7]नुहोस्,

[G]सिंहासनबा[D]ट आउनु[C7]होस्

[G]नदी प्रेम[D]को बहाउ[C7]नुहोस्, हे ये[G]शू


[G]तपाई[D]को [C7]उपस्थितिमा डोऱ्याउ[G]नुहोस्

[G]मेरो हृ[D]दय र आ[G]त्मा [C]छुनु[G]होस्

[Em]नयाँ आ[D]शा भरो[C]सा,

[Em]नयाँ च[D]ङ्गाइ र [C]मुक्ति दिनु[G]होस


[G]तपाईं[D]को [C7]स्वतन्त्रताभित्र ला[G]नुहोस्

[G]मेरो हृ[D]दय र आ[G]त्मा फु[C]काउनु[G]होस्

[Em]नयाँ आ[D]नन्द र [C]खुशी

[Em]नयाँ च[D]ङ्गाइ र [C]शक्ति भर्नु[G]होस्