मेरो [G]जीवन तपाईंमा छ,
मेरो [Em]बल तपाईंमा छ
मेरो [C]आशा तपाईमा छ,
तपाईं[G]मा, तपाईं[Dsus]मा
स्तुति [C]गर्छु सा[D/C]रा जीवन[G/B]ले,
स्तुति [C]गर्छु मे[D/C]रो सारा बल[G/B]ले
सा[D]रा जीवन[G]ले मेरो [E]सारा बल[Am]ले
[F]मेरो सबै [Am]आशा छ तपाईं[Dsus]मा