[F]तोड़फोड़ गरी [Dm]जोड़्नुहोस् [Gm]फेरि [C]ख्रीष्ट स्वयं जिउनु[F]होस्
[F]सृष्टि अघिको [Dm]इच्छा त[Gm]पाईंको, [C]हे प्रभु [Dm]पूर्ण [F]होस्
स्वा[F]र्थमय जीवन [A#]जीएर कति [C7]तपाईंलाई रूवा[F]एँ (२)
तपा[F]ईंको [A#]आज्ञा तोड़ेर [C]मैले धेर काँड़ा उ[F]मारे
ती[F] काँड़ा[A#]बाट [Gm]एक मुकुट [C7]बनाई प्रभुलाई पहि[F]र्याएँ
पा[C]प गर्दै यहाँ बाँचेर [Gm]कैयौँ [C]बार क्रूसमा चढ़ा[F]एँ ।
जि[F]उन चाहन्नँ हारेको [A#]जीवन [C]ख्रीष्टरहित भए[F]र (२)
जिउ[F]न चा[A#]हन्छु जयवन्त [C]जीवन ख्रीष्टभित्र भए[F]र
यस[F]कारण [A#]प्रभु [Gm]हारपूर्ण [C]जीवन [C7]तपाईंलाई अर्प[F]न्छु
मे[C]रो स[Gm]ट्टामा [C]येशू [Gm]जिउनुहोस् [C]यो विनय बिछाउँ[F]छु ।