Key - E

Transpose To:

  Prabhuji Temi Lai Kay Charaw - प्रभुजी, तिमीलाई के चढ़ाऊँ

प्रभु[E]जी, तिमी[C#m]लाई के [B]चढ़ाऊँ,

यो मे[A]रो सब जीवन तिमै [E]हो

(धन्य[E]वाद तिमीलाई छ स[A]दा,

स्तुति [B]लेऊ मबाट सर्व[E]दा )2



1.[E]तिम्रो प्रेम उदेकको जो म[Bsus]मा प्रकट [E]भो'

[E]म अध[A]र्मी पापीको, अध[E]र्म क्षमा भो

बढ़ाइ [B]होस् प्रभु येशू[E]को ।



2.[E]येशू खीष्ट राज गर्नू हरे[Bsus]कको हृदय[E]मा

[E]चाहन्छन् डो[A]र्याउन जीवन[E]को बाटो,

छिटो [B]आउ प्रभु येशूक[E]हाँ ।