Key - F

Transpose To:

  Hamro Eutai Chahana - हाम्रो एउटै चाहना

[F]हाम्रो [Am]एउटै [Dm]चाह[F]ना

[A#]हृदयको [Gm]गहिर्याइमा [A#]सन्य हु[C]न

[F]हाम्रो [Am]एउटै [Dm]चाह[F]ना

[A#]थुमाको [Gm]रगतमा [A#]शुद्ध हु[C]न

[F]हाम्रो [Am]एउटै [Dm]चाह[F]ना

[A#]हाम्रो [Gm]प्रभुलाई [A#]महिमा दि[C]न

([F]पवि[A#]त्र [C](४) [A#]हाम्रा [C]परमे[F]श्वर) (२)


[F]हाम्रो [Am]एउटै [Dm]चाह[F]ना

[A#]येशूको [Gm]जीवनमा [A#]साथ हु[C]न

[F]हाम्रो [Am]एउटै [Dm]चाह[F]ना

[A#]येशूको [Gm]प्रेम्मा [A#]मग्न हु[C]न

[F]हाम्रो [Am]एउटै [Dm]चाह[F]ना

([F]हाम्रा[A#] दुल[C]हा) (४) [A#]अब [C]आउनु[F]होस्‌ (२)

([F]अँगा[A#]ल्नुहो[C]स्‌) (४) [A#]हाम्रो [C]जीवन[F]लाई (२)