Key - F

Transpose To:

  Prem Grachu Prabhu - प्रेम गर्छु प्रभु

[F]प्रेम गर्छु प्रभु, म स्वर [C]उचाल्[F]छु,

आ[A#]राध[F]ना ग[Gm]र्न,

[F]मेरो मन र[C]माओ[A#]स्   [C],


[F]आनन्द लिनो[C]स्, जे सुन्‍‌नु[F]हुन्छ

त्यही मीठो [A#]आवा[F]ज [C]होस्

तपाईंको कान[F]मा ।