([A#]मेरो जीवन स्वामी ये[D#]शूला[F]ई
[A#7]हृदय[D#] भेट च[A#]ढाउँदै
[D#]स्तुति[F], प्रशंसा, इज्जत unal lai[A#]
[F]सदासर्वदा दि[A#]न्छु) २
([A#]मेरो जीवन सुरक्षा ति[Cm]मी हौ,
आ[F]शा-भरोसा,शान्ति [A#]हौ) २
(जी[D#]वनको ज्योति र [Cm]मुक्ति हौ,
[F7]मेरो[A#] जीवनको[F7] यात्रामा[A#]) २
(तिमी[D#] एक स[A#]हारा हौ) २
([A#]प्रभु मेरो हृदयमा [Cm]आइदेऊ,
ज्योति[F]मय जीवन बनाइ[A#]देऊ) २
(जी[D#]वनको हरेक [Cm]कदममा,
[F7]हे प्र[A#]भु, सधैँ [F7]डोर्याइदेऊ[A#]) २
[A#]मला[D#]ई स[A#]हारा लौ देऊ
मला[F]ई सहारा लौ [A#]देऊ