Key - E

Transpose To:

  Param Prabhu Mero Gothalo Hun - परमप्रभु मेरो गोठालो हुन्‌

को.[E] परमप्र[A]भु मेरो [E]गोठालो हु[B]न्‌ (२)

[A]मलाई केही[B]को (२) खाँचो छै[E]न (२)


([E]उहाँले मे[A]रो [E]पाइलाहरू[A]लाई [E]चिप्लन [B]दिनुन्न[E]) (२)

([E]सुख चैनको [A]पानी छेउ डोर्या[B]उनु हुन्छ[E]) (२)

([E]उहाँले मे[A]रो [E]शिरला[A]ई [E]तेलले अ[B]भिषेव गर्नुहु[E]न्छ) (२)

([E]मेरो क[A]चौरा भ[B]रिएर पोखिन्छ[E]) (२)