Key - D

Transpose To:

  Gothalo Man Ki - गोठालो मनको

[D]गोठालो मन[G]को [A]दिन्छु नियन्त्र[Bm]ण

ज[G]हाँ डोर्याछौ [A]म प[G]छाउँ[A7]छु

[D]निर्णय ग[G]र्छु [A]उनको स्वर सु[Bm]न्छु

ज[G]हाँ हिडाउँ[A]छौ म हिड्ने[D]छु


चाहे [G]हरियो खर्क[A]मा या [D]शान्त मुहान[Bm]मा

[G]गोठालो [A]मनको मेरो [D]साथ,

चाहे [G]महान् पर्वत [A]होस्

या [D]गहिरो खाडल [Bm]होस्,

[G]गोठालो मनको[A] मेरो [D]साथ