Key - C

Transpose To:

  Samayma Unko Samayma - समयमा, उनको समयमा

[C]समय[G]मा, उनको [C]समयमा,

[C]सब थोक [F]सुन्दर बन्छन्‌ [G]उनको [C]समयमा

[C7]मार्ग [F]मलाई देखाउ[G]नुहोस्‌, दिन-[C]दिनै सिकाउनु[Am]होस्‌

सदा [F]हिँड्नलाई त[G]पाईंको समयमा[C],


[C]समय[G]मा, तपाईंको [C]समयमा,

[C]सब थोक [F]सुन्दर छन्‌ त[G]पाईंको [C]समयमा

[C7]जीवन [F]मेरो सुम्प[G]न्छु, स्तुति [C]सदा गाउने[Am]छु,

ग्रहणयो[F]ग्य होस्‌ तपा[G]ईंको समयमा[C] ।