Key - G

Transpose To:

  Saarwavoumik - सार्वभौमिक

[G]तपाई जस्तो कोही छैन, [Em]तपाई जस्तो कोही छैन,

[C]पवित्र पवित्र पर[D]मेश्वर

[G]आफैमा सर्वसम्पन्न,[Em] आनन्द र प्रेमले पूर्ण

[C]कसैमा हुनुहुन्न [D]निर्भर


[G]आदिमा तपाई जब [C]बोल्नु[D]भो पृथ्वी उत्प[G]न्न भए,

[G]ताराहरू र स्व[C]र्गदुतहरू[Dsus] तपाईको[D7] ज्ञानले[G] सृजिए

([G]सार्वभौमिक [Em]सर्वज्ञानी पितालाई[Am] होस महिमा,

[D]स्तुति आदर आ[G]राधना) २


[G]आफ्नो महिमा प्रकट गर्न,

[Em]माटोबाट मानिसलाई [C]आफ्नै स्वरूपमा ब[D]नाउनुभो

[G]बिद्रोहि अनाज्ञाका[Em]री हुँदा नी त्याग्नुभएन

[C]प्रेम गरिरहनु[D]भयो


[G]करारको शर्तको[C] श्रापहरू,[D] आफ्नो शरीरमा [G]लिनुभो

[G]र बिना शर्तको [C]प्रेमले [D]म पापीलाई प्रेम [G]गर्नुभो

(अ[G]नुग्रही आ [Em]दयालु येशूलाई हो[Am]स महिमा

[D]स्तुति आदर आरा[G]धना) २