Key - F

Transpose To:

  Prabhu Lay Malai Bachaw Nu Bhaya - प्रभुले मलाई बचाउनुभयो

को. [F]प्रभुले [Dm]मलाई ब[A]चाउनुभ[F]यो संसार[Gm]को हरेक मार्गह[A#]रूमा

([A#]उनैले मलाई देखाउनु[C]भो’ जीवनको [F]बाटो) (२)


[F]तिमी नै [Dm]मेरो सृष्टि[F]कर्ता तिमी [A#]नै मेरो[C] उद्धारक[F]र्ता(२)

([F]उहाँको अ[C]नुग्रहद्वा[A#]रा स[F]बै) (२)

([A7]बाँच्छौँ हामी [F]सधैँ) (२)


[F]जवानी जीव[Dm]नमा [F]धेरै बाधा आउँछ तर [A#]हरेस न[C]खाओ ति[F]मी

([F]जीवनको प्रत्ये[C]क पा[A#]इलाहरू[F]मा) (२)

[A7]डोर्याउँछन्‌ सदा उनै[F]ले) (२)