Key - G

Transpose To:

  Man Parcha - मनपर्छ

[G]मलाई घाम मनपर्छ, मलाई [C]जून मन[G]पर्छ

[Am]जीवनभर [Em]येशूको चेला [A/F]हुन मनपर्छ।


[G/C/Em/G]


[G]तराई झर्न मनपर्छ, पहाड [C]चढ्न मन[G]पर्छ,

[C]दिनहुँ ये[Em]शूको वचन [D]पढ्न मन[G]पर्छ, [Am]ल हे… [G]ल हे…


[G]उठाएर नजरहरु [Em]हेरूँ, चारैतिर देख्छु, [D]परमेश्वरको [Em]मलाई।

[G]उठाएर नजरहरु [Em]हेरूँ, चारैतिर देख्छु, [D]परमेश्वरको [G]मलाई।

[Am]हरेक फालिएको जीवन [Bm]कुनामा बसी भन्दै, [D]“म, मेरो, [G]मलाई”

[C]स्वर्गीय उद्देश्यले [D]जीवन भर्छु, [Am]येशूको काम पूरा ग[G]र्छु।


[G]हिमालचुली मनपर्छ, [C]नीसुनी मन[G]पर्छ,

[C]सजिएको [Em]येशूको बे[D]हुली मनपर्छ।

[G]मलाई भेट्न मनपर्छ [C]सुगन्ध म[G]नपर्छ,

[C]हँसी पिच्छे [Em]मण्डलीमा [D]जान मनपर्छ, [G]ल हे… [Am]ल हे [G]…


[G]घान्डुकेमा लाग्यो घाम,[Em]सन्दकपुरमा कुहिरो ङ्याम्,

[D]मुलकोटको काँ[Em]सघारी।


[G]घान्डुकेमा लाग्यो घाम, [Em]सन्दकपुरमा कुहिरो ङ्याम्,

[D]मुलकोटको काँसघा[G]री।


[Am]चारैतिर देख्छु म [G]महिमा [Bm]परमेश्वरको [D]वारी [A]र पा[G]री,

[C]प्रकृतिले पनि [D]उद्धार पाउँछ [Am]जब पुत्र फर्की आ[G]उँछ।


[G]मलाई टिस्टा मनपर्छ, मला[C]ई रंगीत मन[G]पर्छ,

[C]प्रकृतिमा [Em]प्रशंसाको सं[D]गीत मनपर्छ।

[G]चेला बन्न मनपर्छ, [C]बनाउन मन[G]पर्छ,

ये[C]शूको व[Em]चन सुनि [D]सुनाउन मनपर्छ।

[G]ल हे… [Am]ल हे… [G]ल हे… [Am]ल हे… [G]ल हे