१. त्यो[F] कहाली[G]लाग्दो [C]दिन[G7]को, बिहा[C]न सबेरै
[F]ख्रीष्ट लाग्नु[C]भयो[Dm7] कलवरी[G]तिर
हु[F]नुभो [G]परीक्षि[C]त, [G7]निन्दित [C]र घृणित
र[F] झुन्ड्याइनु[C]भो का[Dm7]ठको क्रूस[G]मा
[C]को. [F]यो हो [G]शक्ति [C]क्रूसको
[C]ख्रीष्ट हाम्रा [F]खातिर पा[G]प ब[C]न्नुभो
[C]लिनुभो [F]दोष, सहनु[G]भो क्रोध
क्ष[C]मा पा[F]उँछौँ त्यो[Gsus] क्रूसमा [C]
२. त[F]पाईंको [G]मुहारमा [G7]पीडा दे[C]ख्दछु
[F]बोक्नुहुँ[C]दा भार [Dm7]मेरो पाप[G]को
स[F]बै ख[G]राब [C]सोच [G7]र सबै [C]दुष्ट कर्म
[F]बनियो [C]मुकुट रग्[Dm7]ताम्य [G]शिरमा
को. यो हो शक्ति क्रूसको
३. जब दि[F]उँसै अँ[G]ध्या[C]रो भो, त[G7]ब जमिन काँ[C]प्न लाग्यो
जसै सृ[F]ष्टिकर्ता[C]ले आ[DM7]फ्नो शिर झुका[G]उनुभो
अनि [F]पर्दा[G] दुई टु[C]क्रा भो, र [G7]मरेकाहरू[C] जिई उठे
अब सि[F]द्धियो,[C] भनी येशू[Dm7]ले भन्नु[G]भयो
को. यो हो शक्ति क्रूसको
४. मे[F]रो नाम[G] लेखिए[C]को क्रू[G7]समा देख्द[C]छु
कारण[F] तपाईंको[C] कष्टले[Dm7] म स्वतन्त्र [G]छु
मृ[F]त्यु च[G]कनाचुर[C] भो, अब[G7] जीवन मे[C]रो हो
कारण[F] तपाईंको[C] निःस्वा[Dm7]र्थ प्रेमले जिते[G]को यो
[C]को. [F]यो हो श[G]क्ति [C]क्रूसको
[C]ईश्वरको पु[F]त्र, मारिनु[G]भो [C]
क[C]ति अचम्म[F]को, प्रेम[G], र मूल्य
क्ष[C]मा पा[F]उँछौँ त्यो[Gsus] क्रूसमा [C]