Verse 1
[G]केवल ख्रीष्ट[D]मा, मे[G]रो आशा [A]छ,
[D/F#]उहाँ मे[G]रो ज्योति, [A]बल र गी[D]त।
[G]यो कुने[D]ढुङ्गो, मे[G]रो बलियो [A]जग,
[D/F#]भीषण [G]आँधी [A]खडेरीमा [D]स्थिर।
[D/F#]कति उच्च [G]प्रेम, गहि[D/F#]रो शान्ति[A],
[D/F#]डरले न[G]छोड्दा, [D/F#]असफल हुँ[A]दा।
[G]मेरो सा[D]न्त्वना, मे[G]रो सर्व[A]स्व,
[D/F#]ख्रीष्टको [G]प्रेममा [A]म [D]उभिन्छु।
Verse 2
केवल ख्रीष्टमा, परमेश्वरको पुत्र,
आए दुर्बल बालकको रूपमा।
प्रेम र धार्मिक..ताको यो दान,
पापीद्वारा निन्दित भए।
जब क्रूसमा मारिए येशू,
परमेश्वरको क्रोध साम्य भयो।
मेरो हरेक पाप उनमा राखियो,
ख्रीष्टको मृत्युमा म जिउँदछु।
Verse 3
त्यो चिहानमा उहाँको लाश राखियो,
मारिनुभो संसारको ज्योति।
अनि विजयी भई महिमित दिनमा,
चिहानबाट फेरि जिईउठे।
जसै विजयमा उहाँ खडा हुँदा,
पापको पकड मबाट हट्यो।
म उहाँको हुँ, र उहाँ मेरो,
किनिएको छु ख्रीष्टको रगतले।
Verse 4
अब दोष छैन, न त मृत्युको डर,
यो हो ममा ख्रीष्टको शक्ति।
मेरो जन्मदेखि अनि मृत्युसम्म,
येशूले गर्छन् सबै नियुक्ति।
न नरकको शक्ति, न मानिसको युक्ति,
ले खोस्न सक्छ उहाँको हातबाट।
उहाँ नफर्कीएसम्म, घर नबोलाएसम्म,
ख्रीष्टको शक्तिमा उभिनेछु।