Key - A#

Transpose To:

  Rokera Rokindaina/रोकेर रोकिँदैन

     [A#]     [D#]     [A#]     [F]

को. केटी: रोके[Gm]र     [Dm]रोकिँदै[D#]न    [A#]

केटा: [Gm]नदीको [D#]प्रवाह[A#]लाई

केटी: [Gm]छेकेर [Dm]छेकिँदै[D#]न[A#]

केटा: [Gm]सूर्यको [D#]प्रकाश[A#]लाई

केटी: [F]थुनेर थुनिँ[Gm]दैन

केटा: [D#]हावाको गतिला[A#]ई

(यस्तै[F] छ, यस्तै नै [A#]हो) (२)

([D#]प्रभुको [F]राज्य, प्रभुको[Gm] काम)

([D#]प्रभुको [F]राज्य, प्रभुको[A#] काम)


१. ([D#]रोमी शासकले रोक्न खो[A#]जे,

[D#]यहूदी जातिले छेक्न खो[A#]ज्यो) (२)

([A#]सा रे सा सा रे सा [D#]सा नि ध प सा रे ग रे ग म नि सा रे सा) (२)

(न [F]सके रोक्न, न [A#]सके छेक्न) (२)

([A#]फैलिनुपर्थ्यो, [F]फैलिँदै आयो) (२)

([D#]प्रभुको रा[F]ज्य, प्रभुको का[Gm]म)

([D#]प्रभुको रा[F]ज्य, प्रभुको का[A#]म)


२. ([D#]खोल्नुपर्छ आवाजह[A#]रू, तोड़्नु[D#]पर्छ बन्धनह[A#]रू) (२)

(सा रे सा सा रे सा सा नि ध प सा रे ग रे ग म नि सा रे सा) (२)

(भै[F]सक्यो बेला नगरौँ[A#] ढिला) (२)

(फै[A#]लिनुपर्थ्यो[Gm], फै[F]लिँदै आयो) (२)

([D#]प्रभुको [F]राज्य, प्रभुको[Gm] काम)

([D#]प्रभुको [F]राज्य, प्रभुको[A#] काम)